COVID-19

How to increase immunity power through yoga? Part -1

Dear viewers, welcome to the second episode of Adarsh Khabar Channel. Even today, me Tika Das Shrestha is in front of you with the current topic on how to fight against the corona virus through yoga. In today’s episode, I am going to present to the people here the statement made by the yoga guru of the Mahamrityunjaya Yoga Center at Vijaychowk, Kathmandu, Mr. Purna Shrestha on how to increase the immunity power to fight against corona. We hope you enjoy watching this video from start to finish. Also, after watching the video, we would like to request you not to forget to subscribe and like by clicking the subscribe button below it.
आदरणीय दर्शकहरु आदर्श खबर च्यानेलको दोस्रो इपिसोडमा तपाइँहरुलाई स्वागत छ । आज पनि म टीकादास श्रेष्ठ यहाँहरुको अगाडि अहिलेको समसामयिक विषय कोरोना भाइरस विरुद्ध लड्न योगद्वारा कसरी सम्भव छ भन्ने विषयमा केन्द्रित र रहेर तयार गरिएको भिडियो सामग्री लिएर उपस्थिति भएको छु । आजको इपिसोडमा काठमाडौको विजयचोक स्थित महामृत्युन्जय योग केन्द्रका योग गुरु श्री पूर्ण श्रेष्ठ कोरोना विरुद्ध लड्न इम्युनिटी पावर कसरी बढाउने भन्ने विषयमा व्यक्त गर्नुभएको भनाइलाई यहाँहरुको सामूमा प्रस्तुत गर्न गइरहेको छु । तपाइँहरुले यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र लाभ लिनुहुनेछ भन्ने अपेक्षा हामीले राखेका छौँ । साथैँ भिडियो हेरिसकेपछि यसको तल रहेको सस्क्राइब बटम थिचेर सस्क्राइब र लाइक गर्न नभुल्नुहोला भन्ने अनुरोध गर्न चाहन्छौँ ।
follow :
Facebook :
ISSUU :

#aadarsha_khabar #How_to_increase_immunity_power_throuhg_yoga #yogi_purna #इम्युनिटी_पावर_कसरी_बढाउने #Tika_Das_Shrestha #Mahamirtunjaya_yog_kendra #आदर्श_खबर #Corona_Virus #Master_Gland #Aagya_Chakra #कोरोना_विरुद्ध_लड्न